समाचार
अनलार्इन घटना दर्ता
अनलार्इन घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )
स्थानीय शासन तथा सामुदनयिक विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता)फारम भर्ने व्यवस्था मिलाएको छ।जन्म दर्ता गरेपछि अन्य दर्ता( मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )गर्न नगपालिका आउनु पर्नेछ| घटना दर्ताको लागि यहाँ क्लिक गर्नुहोस् र तलको निर्देशन पालना गर्नुहोस:
- पेज खुलेपछि "नयाँ थप्नुहोस"मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस्।
- फारम भरिसकेपछि अन्तमा मोबाइल नं. हालेर पेश गर्नुहोस।
- दिइएको मोबाइल नं. मा एउटा टोकन नं. अाउछँ।
- त्यो टोकन नं. लिएर कार्यालयमा ३० दिन भित्र सर्म्पक गर्नुपर्छ।
- ३० दिन पछि टोकन काम लाग्ने छैन र नयाँ फारम भर्नुपर्छ।
घटना दर्ताको फारम हेर्नको लागि तल दिईएको दोकुमेंटमा क्लिक गर्नुहोस |
- जन्म दर्ता फारम(Birth Registration Form).pdf
- मृत्यु दर्ता फाराम(Death registration form).pdf
- बसाईसराई दर्ता फारम(Residential Registration Form).pdf
- विवाह दर्ता फारम(Marriage Registration Form).pdf
- सम्बन्धविच्छेद दर्ता फारम(Divorce registration form).pdf